गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भये हेर्नुहोस भिडियो सहित - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Thursday, 10 June 2021

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भये हेर्नुहोस भिडियो सहित


२०७८ जेठ २७, प्रविन चौहान 

गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।







‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको जानकारी दिए ।

‘उहाँ स्वस्थ हुनुभएको छ । अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो । 


Post Bottom Ad