अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा ३ जना, शितगंगा नगरपालिकामा ८ जना, भूमिकास्थान नगरपालिकामा ५ जना, र सन्धिखर्क नगरपालीकामा ८ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा ३८ जनालेकोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा २ जनाले, छत्रदेव गाउपालीकामा १ जनाले, शितगंगा नगरपालिकामा १७ जनाले, भूमिकास्थान नगरपालिकामा ४ जनाले, र सन्धिखर्क नगरपालीकामा १४ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २३४९ जना कोरोना सङक्रमित रहेका छन भने १९८१ जनाले कोरोनालाइ जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६२ जनाको ज्यान गएको छ ।
Post Top Ad
Saturday, 12 June 2021

Home
अर्घाखाँची समाचार
अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङक्रमण पुस्टि, मालारानी गाउपालीकामा ३ जना थपिए
अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङक्रमण पुस्टि, मालारानी गाउपालीकामा ३ जना थपिए
Tags
# अर्घाखाँची समाचार
अर्घाखाँची समाचार
Labels:
अर्घाखाँची समाचार