अर्घाखाँची जिल्लामा आज ८ जना कोरोना सङक्रमित थपिए, मालारानीमा २ जना - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Sunday, 13 June 2021

अर्घाखाँची जिल्लामा आज ८ जना कोरोना सङक्रमित थपिए, मालारानीमा २ जना




प्रविन चौहान, जेठ ३०, २०७८ आइतबार

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा २ जना,  शितगंगा नगरपालिकामा १ जना,  र सन्धिखर्क नगरपालीकामा ५ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा २९ जनालेकोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा ३ जनाले, छत्रदेव गाउपालीकामा ८ जनाले, शितगंगा नगरपालिकामा १ जनाले,  भूमिकास्थान नगरपालिकामा ७ जनाले, र सन्धिखर्क नगरपालीकामा ९ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २३५७ जना कोरोना सङक्रमित भएकोमा २८५ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २०१० जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६२ जनाको ज्यान गएको छ ।

Post Bottom Ad