अर्घाखाँची जिल्लामा निषेधाज्ञा पुन: असार ७ गतेसम्म केहि खुकुलो भयो हेर्नुहोस विवरण सहित - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 14 June 2021

अर्घाखाँची जिल्लामा निषेधाज्ञा पुन: असार ७ गतेसम्म केहि खुकुलो भयो हेर्नुहोस विवरण सहित


प्रविन चौहान, जेठ ३१ , २०७८ सोमबार




अर्घाखाँची जिल्लामा पुन: असार ७ गतेसम्म लागु हुने गरी निषेधाज्ञा थपिएको छ। आजदेखी लागु हुने गरी असार ७ गते सोमबार राती १२ बजे सम्म थपने निर्णय गरीएको छ । थप परिमार्जनका साथ जिल्ला प्रशासन कार्यलयले निशेधाज्ञालाइ थप लमब्याउने निर्णय गरेको हो । डिसिसिएमसी अर्घाखाँचीको आज सम्पन्न बैठकका अनुशार अब जिल्लामा निशेधाज्ञ खुकुलो बनाउदै अघाडि बढाउने निर्णय गरेको छ । थप जानकारीका लागी जिल्ला प्रशासन कार्यलयले आज प्रकाशन गरेको विज्ञपत्ति पढ्नुहोस ।




Post Bottom Ad