अर्घाखाँची जिल्लामा ५ जना कोरोना सङक्रमित थपिए मालारानीमा ४ जना - Prabin Chauhan
Prabin+chauhan+Logo+For+Surprise+News

Home Top Ad

Post Top Ad

Wednesday, 16 June 2021

demo-image

अर्घाखाँची जिल्लामा ५ जना कोरोना सङक्रमित थपिए मालारानीमा ४ जना


प्रविन चौहान, असार २, २०७८ बुधबार


EF1gvecUUAAEa8b

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा ४ जना,  भुमिकास्थान नगरपालीकामा १ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा ३३ जनाले कोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा २ जनाले, पाणिनी गाउपालिकामा २ शितगंगा नगरपालिकामा ८ जनाले,  भूमिकास्थान नगरपालिकामा ६ जनाले, र सन्धिखर्क नगरपालीकामा १५ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २३८२जना कोरोना सङक्रमित भएकोमा २७६ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २०४३ जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६३ जनाको ज्यान गएको छ ।

Post Bottom Ad