नविन केसी, असार ७ , २०७८ सोमबार
मालारानी गाउँपालिकाका २३ जनाले नयाँ घर निर्माणको लागि ४ लाख प्रतिघर निर्माणको लागि पाउने भएका छन । गत बर्ष बाढी पहिरो तथा बिपत्तका कारण घरबार बिहिन भएका हरुलाई घर निर्माणको लागि उक्त रकम पाउने गरि सिफारिस गरिएको पालिका अध्यक्ष बाल्कृस्ण आचार्यले बताउनु भयो । बिपतमा परेका पालिका बसिहरुलाई तत्काल राहत उपलब्ध गराउने समेत निर्णय भएको आचार्यले बताउनु भयो ।