प्रविन चौहान, असार ५ गते, २०७८ शनीबार
अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । सन्धिखर्क नगरपालीकामा ३ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा १२ जनाले कोरोनालाइ जितेका छन । आज छत्रदेव गाउपालीकामा १ जनाले,पाणिनी गाउपालीकामा १ जनाले, शितगंगा नगरपालिकामा २ जनाले, र सन्धिखर्क नगरपालीकामा ८ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २४०२ जना कोरोना सङक्रमित भएकोमा २२० जना उपचाररत छन । हाल सम्म जिल्ला भर २११९ जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६३ जनाको ज्यान गएको छ ।