अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङक्रमण पुस्टि - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 26 June 2021

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङक्रमण पुस्टि


प्रविन चौहान, असार १२, २०७८ शनीवार




अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ ।  छत्रदेव गाउपालीकामा १ जना, र सन्धिखर्क नगरपालीकामा २ जनामा सङक्रमण पुस्टि भएको हो ।  अर्घाखाची जिल्लामा हाल सम्म २५०३ जना कोरोना सङक्रमित भएकोमा १८८ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २२५० जनाले कोरोना जितेका छन । येस्तै आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६५ जनाको ज्यान गएको छ ।



Post Bottom Ad