प्रविन चौहान, अर्घाखाँची,
अर्घाखाँचीको भुमिकास्थान नगरपालीका वार्ड न ९ मा आज एकजना व्याक्ती मृत फेलापरेका छन । मृत्यु हुनेमा स्थानीय अन्दाजी ६४ बषिय शिव बहादुर नेपाली रहेको जनाइयेको छ । शिव हिजो बेलुका गाउमा मरेको ठाउमा कुरुवा बस्न घरबाट हिडेको र आज भुमिकास्थान नगरपालीकाको देउराली आधारभुत विध्यालयका प्रध्यानाध्यापकले उनलाइ मृत अवस्थामा फेला पारेर गाउलेलाइ खबर गरेको वार्ड न ९ का वार्ड सदस्य हुमाकान्त पौडेलले जानकारी दिनुभयो ।
![]() |