अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङक्रमण एकजनाको ज्यान गयो - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Wednesday, 23 June 2021

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङक्रमण एकजनाको ज्यान गयो


प्रविन चौहान, असार ९ , २०७८ बुधबार



अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ ।   पाणिनी गाउपालीकामा १ जना, र सन्धिखर्क नगरपालीकामा ४ जनामा सङक्रमण पुस्टि भएको हो ।  येस्तै आज जिल्लामा ३० जनाले कोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा २ जनाले, छत्रदेव गाउपालीकामा १ जनाले, पाणिनी गाउपालीकामा १३ भूमिकास्थान नगरपालिकामा १ जनाले, शितगंगा नगरपालिकामा १० जनाले र सन्धिखर्क नगरपालीकामा ३ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २४९५ जना कोरोना सङक्रमित भएकोमा २२० जना उपचाररत छन । हाल सम्म जिल्ला भर २२१० जनाले कोरोना जितेका छन । येस्तै आज जिललाको सन्धिखर्क नगरपालीकामा कोरोना सङ्क्रमणका कारण एकजनाको ज्यान गयेको छ । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६५ जनाको ज्यान गएको छ ।



Post Bottom Ad