अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङक्रमण, आज डिस्चार्ज भएनन - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Tuesday, 22 June 2021

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङक्रमण, आज डिस्चार्ज भएनन


प्रविन चौहान, असार ८ , २०७८ मङ्गलबार



अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ ।   मालारानी गाउपालीकामा १ जना, पाणिनी गाउपालीकामा ३ जना, र सन्धिखर्क नगरपालीकामा ४ जनामा सङक्रमण पुस्टि भएको हो । अर्घाखाची जिल्लामा हाल सम्म २४९० जना कोरोना सङक्रमित भएकोमा २४६ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २१८० जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६४ जनाको ज्यान गएको छ 





Post Bottom Ad