अर्घाखाँची, सन्धिखर्क नगरपालीकामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका–११ को माटे स्थित बाँगी–खोलामा निर्माणाधिंन पक्की पुल नजिकै पानीमा डुब्दा कुलबहादुर कुमाल नामका ति व्याक्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँची जानकारी दिएको छ।
Post Top Ad
Wednesday, 9 June 2021

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पानीमा डुबेर एक जनाको मृत्यु
Tags
# अर्घाखाँची समाचार
अर्घाखाँची समाचार
Labels:
अर्घाखाँची समाचार