अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङक्रमण पुस्टि - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 14 June 2021

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङक्रमण पुस्टि


प्रविन चौहान, जेठ ३१ , २०७८ सोमबार




अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । भुमिकास्थान नगरपालीकामा १ जना,  छत्रदेव गाउपालिकामा १ जना,  र सन्धिखर्क नगरपालीकामा ५ जनामा सङक्रमण पुस्टि भएको हो । अर्घाखाची जिल्लामा हाल सम्म २३६४ जना कोरोना सङक्रमित भएकोमा २९२ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २०१० जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६२ जनाको ज्यान गएको छ ।

Post Bottom Ad