अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङक्रमण पुस्टि फेरी बढ्दै सङक्रमीत - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 21 June 2021

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङक्रमण पुस्टि फेरी बढ्दै सङक्रमीत


प्रविन चौहान, असार ७ , २०७८ सोमबार



अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ ।   मालारानी गाउपालीकामा १ जना, छत्रदेव गाउपालीकामा २६ जना,  शितगंगा नगरपालिकामा ३ जना, भुमिकास्थान नगरपालीकामा ११ जना र सन्धिखर्क नगरपालीकामा ३ जनामा सङक्रमण पुस्टि भएको हो । येस्तै आज जिल्लामा ५४ जनाले कोरोनालाइ जितेका छन । आज छत्रदेव गाउपालीकामा ४ जनाले, पाणिनी गाउपालीकामा ३८ भूमिकास्थान नगरपालिकामा ४ जनाले, र सन्धिखर्क नगरपालीकामा ८ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २४८२ जना कोरोना सङक्रमित भएकोमा २३८ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २१८० जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६४ जनाको ज्यान गएको छ ।

Post Bottom Ad