मालारानी गाउँपालिकाले हिजो गरेको कोभिड परिक्षण १२ जनमा सक्रमण - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 19 June 2021

मालारानी गाउँपालिकाले हिजो गरेको कोभिड परिक्षण १२ जनमा सक्रमण


प्रविन चौहान, असार ६ , २०७८ आइतबार



मालारानी गाउँपालिकाले हिजो गरेको कोभिड परिक्षण १२ जनमा सक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिमा वडा नम्बर ९ को गोखुङा स्वास्थ्य चौकिमा ६४ जनाको परिक्षण गर्दा १२ जनमा संक्रमण पुष्टि भएको पालिकाका स्वास्थ सयोजक भबिश्वर खनालले बताउनु भयो । कोरोना  महामारीको जोखिम कायमै रहेकोले यस  सजग र सतर्कता अपनाउन पालिका बसिलाई स्वास्थ्य सयोजक भबिश्वर खनालले पालिकाबासिलाई आग्रह गर्नु भएको  छ ।

Post Bottom Ad