अर्घाखाँची जिल्लामा कोरोना सङ्क्रमित ह्वात्तै घटे आज सङ्क्रमितको सङ्ख्या शुन्यमा - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Friday, 25 June 2021

अर्घाखाँची जिल्लामा कोरोना सङ्क्रमित ह्वात्तै घटे आज सङ्क्रमितको सङ्ख्या शुन्यमा


प्रविन चौहान, असार ११, २०७८ शुक्रबार




अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङक्रमण पुस्टि हुनेको सङ्ख्या शुन्यमा झरेको छ । येस्तैमा जिल्लामा आज २० जनाले कोरोनालाइ जितेका छन । आज मालारानी गाउपालीकामा १ जनाले, छत्रदेव गाउपालीकामा ३ जनाले, भूमिकास्थान नगरपालिकामा ३ जनाले, शितगंगा नगरपालिकामा २ जनाले र सन्धिखर्क नगरपालीकामा ११ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका छन । अर्घाखाची जिल्लामा हाल सम्म २५०० जना कोरोना सङक्रमित भएकोमा १८५ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २२५० जनाले कोरोना जितेका छन । आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६५ जनाको ज्यान गएको छ ।




Post Bottom Ad