देशभर गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Friday, 11 June 2021

देशभर गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोनामुक्त, ३ हजार ७ सय ५० सङ्क्रमित थपिए



जेठ २८, २०७८ , काठमाण्डाै - बितेको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित देभभरी हाल सम्म कोरोनामुक्त हुनेको सङ्ख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

यस्तै, बिय्तेको २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म देशभर कोरोना सङ्क्रमण पुस्टि हुनेको सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा थप ६७ जनाको ज्यान गएको छ । यो सहित कोरोनाका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाको ज्यान गएको छ । 


Post Bottom Ad