अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा २ जना छत्रदेव गाउपालीकामा ३ जना,भुमिकास्थानमा १ जना र सन्धिखर्क नगरपालीकामा १४ जनामा सङक्रमण पुस्टि भएको हो ।
त्यस्तै जिल्लामा आज १७ जनाले कोरोनालाइ जितेका छन जसमध्य पाणिनि गाउपालीकामा २ जना शितगङ्गा नगरपालीकामा ७ जना र सन्धिखर्क नगरपालीकामा ८ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका हुन ।
अर्घाखाची जिल्लामा हाल सम्म २८३६ जना कोरोना सङक्रमित भएकोमा २२६ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २५४२ जनाले कोरोना जितेका छन । येस्तै आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ६८ जनाको ज्यान गएको छ ।