अर्घाखाँचीमा आज शनिबार १९ जना कोरोनासंक्रमित थपिए ९ जनाले जिते हेर्नुहोस बिबरण सहित - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 31 July 2021

अर्घाखाँचीमा आज शनिबार १९ जना कोरोनासंक्रमित थपिए ९ जनाले जिते हेर्नुहोस बिबरण सहित

 


प्रविन चौहान, साउन १६ गते शनिबार

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा २ जना पाणिनी गाउपालीकामा ८ जना,भुमिकास्थान नगरपालीकामा १ जना र सन्धिखर्क नगरपालीकामा ८ जनामा सङक्रमण पुस्टि भएको हो । त्यस्तै जिल्लामा आज ९ जनाले कोरोनालाइ जितेका छन जसमध्य मालारानी गाउपालीकामा १ जना छत्रदेब गाउपालीकामा १ जना भुमिकस्थान नगरपालीकामा १ जना र सन्धिखर्क नगरपालीकामा ६ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका हुन । अर्घाखाची जिल्लामा हाल सम्म ३४२१ जना कोरोना सङक्रमित भएकोमा ५७१ जना उपचाररत छन । हाल सम्म जिल्ला भर २७७८ जनाले कोरोना जितेका छन । येस्तै आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ७२ जनाको ज्यान गएको छ ।

Post Bottom Ad