मालारानी गाउपालीकाको कोरोना अस्थाइ असपतालमा भोली कोरोना परिक्षण हुने लक्ष्ण देखिएकाले कोरोना परिक्षण गराउन सक्ने - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Monday, 16 August 2021

मालारानी गाउपालीकाको कोरोना अस्थाइ असपतालमा भोली कोरोना परिक्षण हुने लक्ष्ण देखिएकाले कोरोना परिक्षण गराउन सक्ने

 


प्रविन चौहान, साउन ३२ गते सोमबार

मालारानी गाँउपालीकाको कोभिड अस्थायी अस्पतालमा भोली  एन्टिजेन किट मार्फत कोरोना परिक्षण गरीने भएको मालारानी गाँउपालीकाको वडा नम्बर खन गुफामा रहेको सभाहल नजिकैको कोभिड अस्थायी अस्पतालमा कोरोना परिक्षण गरिने भएको हो    कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मालारानी गाउपालीका भित्रका जो कोहिलेपनी परिक्षण गराउन सक्ने पालीकाका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले  जानकारी दिनुभयो  

भोली बिहान १० बजेबाट नाम दर्ता सुरु हुने ११:३० बजेबाट परिक्षण सुरु हुने उहाले बताउनु भयो  

साथै यस अघि कोरोना परिक्षण दिउसो १२ बजेबाट हुदै आएकोमा भोली चाही ११:३० बाटनै शुरु गरीने भएको समेत उहाले जानकारी दिनुभएको

पछिल्लो समय मालारानी गाँउपालीकामा कोरोना सँक्रमितको सङख्या तिब्र गतिमा बढेकोले हप्ता हप्तामा शिविर सन्चालन गरी परिक्षणलाइ तिव्र बनाइएको यस अघि गएको श्रावण २७ गती बुधबार पनि एन्टिजेन किट मार्फत कोरोना परिक्षण गरिएको थियो त्यसबेलाको परिक्षणमा १८१ जनामा एन्टिजेन परिक्षण गरीएकोमा ३८ जनामा कोरोना सँक्रमण पुष्टि भएको थियो


Post Bottom Ad