अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा २ जना र भुमिकास्थान नगरपालीकामा १ जनामा सङक्रमण पुस्टि भएको हो । त्यस्तै जिल्लामा आज २१ जनाले कोरोनालाइ जितेका छन जसमध्य मालारानी गाउपालीकामा ४ जना छत्रदेब गाउपालीकामा २ जना पाणिनी गाउपालीकामा ३ जना र सन्धिखर्क नगरपालीकामा १२ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका हुन । अर्घाखाची जिल्लामा हाल सम्म ४१०२ जना कोरोना सङक्रमित भएकोमा १५० जना उपचाररत छन । हाल सम्म जिल्ला भर ३८७२ जनाले कोरोना जितेका छन । येस्तै आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ८० जनाको ज्यान गएको छ ।
Post Top Ad
Saturday, 28 August 2021

अर्घाखाँचीमा आज २१ जनाले कोरोना जिते, ३ जना थपिए
Tags
# अर्घाखाँची समाचार
अर्घाखाँची समाचार
Labels:
अर्घाखाँची समाचार