आज शनिबार अर्घाखाँचीमा ८५ जनाले कोरोना जिते, ११ जना संक्रमित थपिए - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Saturday, 21 August 2021

आज शनिबार अर्घाखाँचीमा ८५ जनाले कोरोना जिते, ११ जना संक्रमित थपिए

 


प्रविन चौहान, भदौ ५ गते शनिबार

अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङक्रमण पुस्टि भएको छ । मालारानी गाउपालीकामा ३ जना छत्रदेव गाउपालीकामा १ जना,भुमिकास्थान नगरपालीकामा ३ जना र सन्धिखर्क नगरपालीकामा ४ जनामा सङक्रमण पुस्टि भएको हो । त्यस्तै जिल्लामा आज ८५ जनाले कोरोनालाइ जितेका छन जसमध्य मालारानी गाउपालीकामा ५ जना छत्रदेब गाउपालीकामा १ जना पाणिनी गाउपालीकामा ३ जना भुमिकस्थान नगरपालीकामा ५ जना शितगङ्गा नगपालीकामा १९ जना र सन्धिखर्क नगरपालीकामा ५२ जनाले कोरोनालाइ जितेर डिस्चार्ज भएका हुन । अर्घाखाची जिल्लामा हाल सम्म  ४०३९ जना कोरोना सङक्रमित भएकोमा ४२२ जना उपचाररत छन । हाल सम्म जिल्ला भर ३५३७ जनाले कोरोना जितेका छन । येस्तै आज सम्म अर्घाखाचीमा कोरोना भाइरसका कारण ८० जनाको ज्यान गएको छ ।




Post Bottom Ad