गल्मी | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि गुल्मी जिल्लाको शान्तिपूर जाँदै गरेको लु.३ च. ९५८ नं को स्कर्पियो जिप गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालीका २ चिदीमा दुर्घटनामा परेको छ। हाल सम्मको अपडेट अनुसार दुर्घट्नामा कुनै मानविय क्षेति नभएको बताइएको छ । जीप बीच सडकमा पल्टिएको छ ।
दुर्घटनाको बिस्तृत बिवरण अझै आइसकेको छैन ।