आफ्नो फोटो पठाउनुहोस र यसपालीको दशैमा साटा साट गर्नुहोस शुभकमना ! - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Tuesday, 28 September 2021

आफ्नो फोटो पठाउनुहोस र यसपालीको दशैमा साटा साट गर्नुहोस शुभकमना !


आउदै गरेको बिजया दशमी (वडा दशै) घरमै बसी मान्यजन एवम आफन्तको हात बाट टिका थापेर मनाउ " दशै कसैको दशा नबनोस " मास्कको अनिवार्य प्रयोग गरौँ घरमै बसी सुरक्षित रहि दशै मनाउ । नेपालीको महान चार्ड बिजया दशमी २०७८ को यस पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुण नेपाली आमाबुबा , दाजुभाइ तथा दिदिबहिनी हरुमा हर्दिक मङ्गलमय शुभाकमन !! (आफ्नो फोटो सेयर गर्नुहोस् )
तपाइले पनी आफ्नो फोटो पठाउन चाहानुहुन्छ भने आफ्नो फोटो येसै पेजको म्यासेन्जर अथवा तपाइले हाम्रो जिमेल ठेगाना prabinchauhan764@gmail.com मा पठाउन पनी सक्नुहुनेछ ।
नोट : फोटो सफा र क्लेअर् हुनुपर्ने छ ।
नाम : सागर खनाल
ठेगाना : अर्घाखाँची, मालारानी गाउपालीका
( फोटो पठाउँदा हाम्रो पेज अनिवार्य लाईक गरेको हुनुपर्नेछ )
: साथमा हाम्रो युटुब च्यानल पनी ससक्राइव गर्न नभुल्नुहोला !!




यसपालीको दशैमा शुभकामना बाढ्दै खुसि थप्नुहोस, सेयर गर्नुहोस आफ्नो फोटो !!






Post Bottom Ad